October 17, 2021
October 17, 2021
#हार्दिकश्रदाञ्जली
कान्तिपुर टेलिभिजन तथा रेडियो कान्तिपुरका स्टेशन हेड, कलाकार, निर्माता, निर्देशक, आवाजको दुनियाको साथी, दिनेश डिसी सरको पीता / राष्ट्रीय बाणिज्य बैङूकका पुर्व म्यानेजर, ईलाममा स्कुल स्थापना गरि संस्थापक हेडसरको रूपमा समेत काम गर्नुहुने समाजसेवी मलाई अत्यन्त माया गर्नुहुने आदरणीय गोविन्द बहादुर दहाल (जन्म: BS 1988/11/03) को ९१ बर्षको ऊमेरमा ( 2078। 06।27 गते 10:30 pm मा) काठमाडौ धापासीमा स्वर्गारोहण भएको खबरले स्तब्ध बनाएको छ ।ऊहाको आत्माको चिर शान्तिको कामना सहित शोक सन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ती भगवानले भगवानले प्रदान गरून भन्दै हार्दिक श्रदाञ्जली ब्यक्त गर्दछु।